सोमबार, वैशाख २२, २०८२

गहुँको समर्थन मूल्य तोकियो

सरकारले यो वर्षका लागि गहुँको प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको हो।
 |  शुक्रबार, फागुन १२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन १२, २०७९

Metro Mart
worldlink

काठमाडौं– सरकारले आर्थिक वर्ष २०७९/८० का लागि गहुँको समर्थन मूल्य तोकेको छ। कृषि तथा पशुपक्षी मन्त्रालयले गहुँको समर्थन मूल्य कायम गरेर स्वीकृतिका लागि पठाएकामा बिहीबारको मन्त्रिपरिषद्ले मूल्य तोकेको हो। 

सरकारले यो वर्षका लागि गहुँको प्रतिक्विन्टल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ। गहुँको प्रतिकेजी मूल्य न्यूनतम ३३.५१ रुपैयाँ कायम हुनेछ। सरकारले गहुँको समर्थन मूल्य तोक्न ढिलाइ गर्दा किसानको उत्पादनले लागतअनुसार बजार पाउन सकिरहेको छैन।

प्रकाशित: Feb 24, 2023| 17:07 शुक्रबार, फागुन १२, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्