सोमबार, साउन ६, २०८२

समाचार


यू–२२ बक्सिङमा नेपालका दुई खेलाडी सेमीफाइनलमा पराजित

यू–२२ बक्सिङमा नेपालका दुई खेलाडी सेमीफाइनलमा पराजित

थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा नेपालका दुई खेलाडी पराजित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
बात्साल्या र लिटिल फ्ल्वार विजयी

बात्साल्या र लिटिल फ्ल्वार विजयी

धनगढीमा जारी दीपेन्द्र श्वार स्मृति डीसीए कप इन्टर स्कुल क्रिकेट टुर्नामेन्टमा कञ्चनपुरको वात्साल्या विद्या निकेतन र लिटिल फ्लवार इङ्लिस स्कुलले जित हात पारेका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
संघीय संसद्को उपसभामुखको निर्वाचन आज

संघीय संसद्को उपसभामुखको निर्वाचन आज

संघीय संसद् प्रतिनिधिसभा उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
जापानको मुद्रास्फीति दर चार दशकभन्दा बढीकै उच्च

जापानको मुद्रास्फीति दर चार दशकभन्दा बढीकै उच्च

बढ्दो बजार मूल्यले जापानीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष चार प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
वायु प्रदूषणबाट इरानमा बर्सेनी २० हजार बढीको मृत्यु

वायु प्रदूषणबाट इरानमा बर्सेनी २० हजार बढीको मृत्यु

वायु प्रदूषणका कारण हुने रोगबाट त्यति धेरै मानिसको हरेक वर्ष मृत्यु हुने गरेको स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै इरानको अर्धसरकारी समाचार समिति तासनिमले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसंघ

थप कर्मचारी र सैनिक नभए मालीमा शान्ति मिशन दिगो हुन सक्दैन : राष्ट्रसंघ

अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले फेला पारेको उक्त प्रतिवेदनमा यस मिशनलाई सुदृढ तुल्याउन सेना र कर्मचारी थप्नुपर्ने सुझाव दिइएको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

पूर्वाधार विस्तार गर्दै जाजरकोट अस्पताल

र्गम तथा पछाडि परेका जिल्लालाई स्वास्थ्य सेवाको भरपर्दो पहुँचमा ल्याउनका लागि सरकारले विगत एक दशकदेखि गरेको पहलस्वरुप उक्त अस्पतालको मुहार बदलिन लागेको हो। जीर्ण तथा चुहिने १५ शय्याको अस्पतालबाट सेवा...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
दुई दशक वैदेशिक रोजगारीमा बिताएपछि अहिले गाउँमै मौरीपालन गर्दै भागीमान

दुई दशक वैदेशिक रोजगारीमा बिताएपछि अहिले गाउँमै मौरीपालन गर्दै भागीमान

रोजगारीको सिलसिलामा साउदी, कतार र मलेसियाका विभिन्न कम्पनीमा काम गरेका उनी यतिबेला घरमै मौरी र बङ्गुरपालन गरिरहेका छन्। खाडी मुलुकमा काम गर्दा औसत मासिक ३० हजार कमाउने उनले अहिले भने...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

संरक्षणको पखाईमा राजाताल र सिमालीबोट

समय बित्दै जाँदा त्यसैको विपरीत उत्तिकै क्षेत्रफलमा रहेको राजातालको जमिन महँगिएपछि स्थानीयले जमिन नदिँदा सो क्षेत्रको संरक्षण र प्रर्द्धन हुनसकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
छोरी गंगासहित प्रधानमन्त्री प्रचण्डले गरे सचिवालयमा कर्मचारी नियुक्त

छोरी गंगासहित प्रधानमन्त्री प्रचण्डले गरे सचिवालयमा कर्मचारी नियुक्त

प्रधानमन्त्री प्रचण्डले प्रमुख स्वकीय सचिवमा सन्तु दराई, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाललाई नियुक्त गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

७० जना सीडीओ र सहायक सीडीओको सरुवा (सूचीसहित)

आज बसेको उपप्रधान तथा गृहमन्त्रीस्तरीय निर्णयानुसार गृहमन्त्रालयले विभिन्न जिल्लाका सीडीओ, सहायक सीडीओसहित ७० जनाको काज सरूवा गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
अस्पतालमा निःशुल्क 'मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम'

अस्पतालमा निःशुल्क 'मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम'

पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा निःशुल्क ‘मुख्यमन्त्री स्वास्थ्य परीक्षण कार्यक्रम’ लागू भएको छ। यस कार्यक्रममार्फत बागमती प्रदेशका नागरिकले स्वास्थ्यसम्बन्धी विभिन्न १७ किसिमका सेवा पाउने छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

एमाले सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयले पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या

टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या

सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
सुस्मिता हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

सुस्मिता हत्या प्रकरण : चार जनालाई जन्मकैदको सजाय

जिल्ला अदालत मकवानपुरले सुस्मिताको हत्या परिवारबाटै भएको ठहर गर्दै न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ससुरा, दुई नन्द र ज्वाइँलाई जन्मकैदको फैसला सुनाएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
'आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छ'

'आयातमा नगद मार्जिनको व्यवस्था हटाउँदा अर्थतन्त्र चलायमान हुन्छ'

आयातमा लगाएको नगद मार्जिनको व्यवस्था हटाउन पैरवी गर्दै आइरहेको सन्दर्भमा हाल पूर्ण रुपमा नगद मार्जिनको व्यवस्था हटाएकोले अबका दिनमा अर्थतन्त्र चलायमान हुनेछ भन्ने विश्वास लिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगंगा

विकट गाउँमा स्वास्थ्य सेवा दिँदै पुथा उत्तरगंगा

पुथा उत्तरगङ्गा गाउँपालिकाले सञ्चालन गरेको उपाध्यक्ष स्वास्थ्य कार्यक्रमअन्तर्गत ‘गर्भवतीसँग उपाध्यक्ष कार्यक्रम’ लिएर गाउँ–गाउँमा गर्भवती खोज्दै जनप्रतिनिधि, चिकित्सक र स्वास्थ्यकर्मी दुर्गम गाउँमा पुग्ने गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
नवलपुरमा दुईवटा गैंडा मृत भेटिए

नवलपुरमा दुईवटा गैंडा मृत भेटिए

नवलपुरको मध्यबिन्दु नगरपालिकास्थित नारायणी नदीको किनारमा एक सिंगे गैंडाको माउ-बच्चा मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
भरतपुरमा विद्युतीय तार भूमिगत गरिंदै

भरतपुरमा विद्युतीय तार भूमिगत गरिंदै

नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयले भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रमा विद्युत् भूमिगतको तथा सुदृढीकरणको काम यही माघ १६ गतेबाट थालनी गर्ने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९
लाखौं फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

लाखौं फ्रान्सेली विरोध प्रदर्शनमा, सार्वजनिक सेवा ठप्प

आज १० लाख भन्दा बढी नागरिक जुलुसमा सहभागी भए भने केही प्रदर्शनकारी प्रहरीसँगको झडपमा व्यस्त रहे। देशव्यापी हडतालले सार्वजनिक यातायात, विद्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने अधिकांश कार्यालयको काम अवरुद्ध...
नेपाल समय संवाददाता | शुक्रबार, माघ ६, २०७९