आइतबार, साउन ५, २०८२

समाचार


घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखको कार्यभार सम्हालेपछि पहिलो पटक बस्यो सर्वदलीय बैठक

घिमिरेले सभामुखमा निर्वाचित भएपछि सदनका काम कारबाहीलाई व्यवस्थित ढंगबाट अघि बढाउन पहिलो पटक सर्वदलीय बैठक बोलाएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
असुरक्षित नेपाली अकास, रोकियो ईयू टोलीको नेपाल भ्रमण

असुरक्षित नेपाली अकास, रोकियो ईयू टोलीको नेपाल भ्रमण

गत आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरको विमान पोखरामा दुर्घटना भएसँगै कालोसूचीसम्बन्धी प्रतिवेदन अद्यावधिक गर्ने ईयूको हवाई सुरक्षा कमिटी तत्कालका लागि नेपाल नआउने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

माघे औँसीमा त्रिवेणी धाममा घुइँचो

माघे औँसीका अवसरमा नेपाल तथा भारतका हजारौँ भक्तजन पूर्वी नवलपरासीको त्रिवेणी धाममा आइपुगेका छन्। माघे औँसीको अघिल्लो दिन शुक्रबारबाटै यहाँ मेला लागेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
विश्व बैंकलाई बजेटरी सहायता बढाउन अर्थमन्त्री पौडेलको आग्रह

विश्व बैंकलाई बजेटरी सहायता बढाउन अर्थमन्त्री पौडेलको आग्रह

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भोससहितको प्रतिनिधिमण्डलसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेटरी सहायताको दायरा बढाउन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुखले बोलाए सर्वदलीय बैठक

सभामुख देवराज घिमिरेले सर्वदलीय बैठक बोलाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
जापानको जनसंख्या निरन्तर घट्दो

जापानको जनसंख्या निरन्तर घट्दो

जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

महोत्सवमा स्थानीय उत्पादन देखि कृषि प्रदर्शनीसम्म

कैलालीको टीकापुरमा सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा टीकापुर महोत्सव सञ्चालन भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

छन्त्याल सभ्यता र संस्कृतिको दुर्गम गाउँ गुर्जा

गुजमुज्ज परेका परम्परागत शैलीका घर। मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालको बस्ती भएको म्याग्दीको दुर्गम बस्ती हो गुर्जा।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
अर्जेन्टिनामा शक्तिशाली भूकम्प

अर्जेन्टिनामा शक्तिशाली भूकम्प

अर्जेन्टिनामा ६ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
कृषि व्यवसायमा बदलिएको समाज

कृषि व्यवसायमा बदलिएको समाज

समाजमा कुनै समय कृषि पेसालाई हेर्ने नजर राम्रो थिएन। समाजभित्रबाटै यस व्यवसायमा आबद्ध रहने किसान सधैँ उपेक्षित नै हुन्थे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
डोको बुनेर आत्मनिर्भर

डोको बुनेर आत्मनिर्भर

दिपायल–डोटीको बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
महोत्सवले बढाएको व्यापार सम्झदा…

महोत्सवले बढाएको व्यापार सम्झदा…

म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-४ स्थित प्रादेशिक शहीद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
बलात्कार आरोपमा दाङमा एक प्रहरी नै पक्राउ

बलात्कार आरोपमा दाङमा एक प्रहरी नै पक्राउ

दाङमा एक प्रहरी जवानलाई बलात्कारको आरोपपछि पक्राउ गरिएको छ। सुनवल दङ्गामा कार्यरत प्रहरी जवान रामबहादुर कार्की बलात्कार मुद्धामा पक्राउ परेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

असारदेखि पाएनन् जुनीचाँदेका सुत्केरी महिलाले भत्ता

गत साउनमा जाजकोट जुनीचाँदे गाउँपालिका ५ की मनिषा गिरी सुत्केरी भइन्। प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटमा शिशुलाई जन्म दिइन्। स्वास्थ्य अवस्था सामान्य भएपछि घर फर्किइन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेस भ्रातृ संगठन विस्तारको किचलो : हाँगा काट्दै, जरा खुम्च्याउँदै

कांग्रेसभित्र लामो समयदेखि संस्थापन (देउवा) पक्षले ६० र इतर पक्षले ४० प्रतिशत भाग पाउने गरेको छ। अहिले त गुटभित्र उपगुटसमेत भएकाले पनि नेताहरुको स्वार्थ बाझिने भएकाले पूर्ण समितिको भ्रातृ संस्था...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
आगलागीबाट १० लाखको क्षति

आगलागीबाट १० लाखको क्षति

सप्तरीको तिरुहुत गाउँपालिका ४ स्थित डिमन टोलमा शुक्रबार आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएपछि १० लाख बराबरको क्षति भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
तीन महिलाको हत्या प्रकरण : दोषी पत्ता लगाउन गृहलाई पत्राचार

तीन महिलाको हत्या प्रकरण : दोषी पत्ता लगाउन गृहलाई पत्राचार

राष्ट्रिय महिला आयोगले खोटाङका तीन महिलाको विभत्स हत्यामा संलग्न दोषी पत्ता लगाउनका लागि गृह मन्त्रालयलाई पत्राचार गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
अवैध सालसहित एक जना पक्राउ

अवैध सालसहित एक जना पक्राउ

प्रहरीले अवैध सालको काठ वरामद गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

पिएम कपको फाइनल आजः उपाधिका लागि सुदूरपश्चिम र प्रदेश १ भिड्दै

प्रधानमन्त्री कप महिला टी २० क्रिकेट प्रतियोगिताको फाइनल खेल आज इटहरीको जनतापार्कमा हुँदैछ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९