आइतबार, साउन ५, २०८२

समाचार

बैंकको ऋण तिर्नु साटो सडक आन्दोलन गर्नु अराजकता: गभर्नर

शनिबार कृषि विकास बैंकको ५६ औं वार्षिक साधारणसभामा बोल्दै गभर्नर अधिकारीले बैंकहरुबाट कर्जा लिने अनि तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै बैंकबाट लिएको कर्जा तिर्न अनुरोध गरे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच सम्झौता

ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
आइएमई लाइफ इन्स्योरेन्सका एक सीओटीसहित ३४ एमडीआरटी सम्मानित

कम्पनीले गत माघ ४ गते एक समारोहको आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
पोषणका स्रोतमाथि सबैको पहुँच स्थापित गर्न प्रधानमन्त्री प्रचण्डको जोड

सरकारले गर्भवती र नवजात शिशुलाई लक्षित गरी स्वास्थ्य प्रवद्र्धनका विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा कम्बल तथा न्यानो कपडा वितरण

देशभर बढिरहेको जाडोका बीच सूर्यज्योति लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा सूर्यज्योतिको न्यानोपन अभियानमार्फत् कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
गृहमन्त्री लामिछानेसँग रामहरि खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नसक्ने अनि सूचना जारी गर्ने?

गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
पदक विजेता एथलेटिक्स टोली स्वदेश फर्कियो

बंगलादेशको ढाकामा जनवरी २० तारिखमा भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए। नेपालले १ स्वर्ण र २ कांस्य पदक जित्यो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
मधेस आन्दोलनका सहिदप्रति अपमान नगरेको ऊर्जामन्त्री लिङ्देनको प्रस्टीकरण

प्रधानमन्त्री र मन्त्रीहरूले मधेसका सहिदको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा विरोध भएपछि उपप्रधानमन्त्री लिङ्देनले प्रस्टीकरण दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
गृहनगर झापा लगियो कम्बोडियाको आगलागीमा ज्यान गुमाएका निराकारको शव

कम्बोडियाको ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको आगलागीमा परेर ज्यान बचाउन १२औं तलाबाट हाम फाल्दा पाण्डेले ज्यान गुमाएका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
प्रतिनिधिसभामा नवनियुक्त सभामुखको पहिलो सम्बोधन, निष्पक्ष र विवादरहित भूमिकामा रहिरहने प्रण

५ माघमा सभामुख चुनिएका घिमिरेले ज्येष्ठ सदस्यको नाताले यसअघि सभा सञ्चालन गर्दैै आएका राप्रपाका सांसद पशुपतिशमशेर राणालाई धन्यवाद दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
चलचित्र जाँचपास सहज बनाउन मन्त्रालयको निर्देशन

चलचित्र विकास बोर्डले जाँचका लागि लगाएको नियमका कारण फिल्मको अग्रिम बुकिङमा समस्या देखिएपछि मन्त्रालयले बक्स अफिस शाखालाई ढिलाइ नगर्न निर्देशन दिएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
लागूऔषधमा संलग्न भट्ट दोस्रो पटक पक्राउ

लागूऔषधमा संलग्न भट्ट दोस्रो पटक पक्राउ

लागूऔषध कारोवारमा संलग्न रहेको भन्दै धनगढीका रोहित भट्टलाई प्रहरीले दोस्रो पटक पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
नवलपरासीमा बस दुर्घटना हुँदा ४५ जना घाइते, तीनको अवस्था गम्भीर

पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वार्ड नम्बर-१ महेशपुर-त्रिवेणी सडक खण्डमा बस दुर्घटना हुँदा हुँदा ४५ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
मृत्युसँग डराउँथे सुशान्त

मृत्युसँग डराउँथे सुशान्त

अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको अढाई वर्ष भइसकेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
संसदमा नयाँ पालुवा पलाएको भान भइरहेको छ : सांसद गौतम

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले प्रतिनिधिसभामा पहिलो सम्बोधन गर्दै संसदमा नयाँ पालुवा पलाएको बताएकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
सहरमा दुई नाटकः महिलाको कथा भन्ने 'देउराली डाँडी' र एक्लिएकाहरूको कथा 'साथी, साथी आइदेऊ न'

नाटककी मुख्य पात्र अस्मिता जो परिवार, साथीभाइ र समाजले वास्ता नगर्दा विक्षिप्त बनेकी छ, उसको मनोदशामार्फत कथा भनिएको छ। उसको जीवनमा साथीको प्रवेश भएपछि आउने परिवर्तन नै यो नाटकको मुख्य...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
उपसभामुख चयन गर्न संसद् बैठक सुरु

उपसभामुख चयन गर्न संसद् बैठक सुरु

उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना र नेपाली कांग्रेसबाट मुक्ताकुमारी यादव चुनावी मैदानमा छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
मोटर गुडाउँदा सिट बेल्ट नलगाउने बेलायती प्रधानमन्त्री सुनकले तिरे जरिमाना

सिट बेल्ट नलगाउने यात्रुलाई बेलायतमा १०० पाउन्डसम्म जरिमाना तिर्नुपर्ने प्रावधान छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
दादुरा प्रकोपको ‘इपी सेन्टर’ नेपालगञ्ज उड्दै स्वास्थ्यमन्त्री गिरीसहितको टोली

नेपालगञ्ज उपमहानगरभित्र फैलिएको दादुराको अवस्था अध्ययन तथा रोकथाम, नियन्त्रण र पहलका लागि मन्त्री गिरीसहितको टोली बाँके जान लागेको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
पर्यटनमन्त्री किरातीले भारतसँग मागे थप हवाई मार्ग

नेपालले विगत वर्षदेखि नेपालगञ्ज, भैरहवा, महेन्द्रनगरबाट हवाईजहाज प्रवेश रुट मागिरहे पनि भारतले आलटाल गर्दै आएको छ।