आइतबार, साउन ५, २०८२

समाचार


पारिजातको प्रेरणाले समाजसेवामा लागेकी उपसभामुख इन्दिरा

पारिजातको प्रेरणाले समाजसेवामा लागेकी उपसभामुख इन्दिरा

२०२७ सालमा झापाको अर्जुनधारामा जन्मेकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
'इमरजेन्सी'का लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

'इमरजेन्सी'का लागि कंगनाले धितोमा राखिन् सम्पत्ति

उनले तस्बिरसँगै फिल्मसँग जोडिएको निजी कुरालाई पनि खुलाएकी छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
कृषिले दिएको इज्जत र आम्दानी

कृषिले दिएको इज्जत र आम्दानी

समाजका यस्तै समस्या र अनेकौँ उपेच्छित भनाइ सहँदै कृषि व्यवसायमा अब्बल कृषकका रुपमा कहलिएकी छन्, भगवती देवकोटा।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
यसरी सम्भव छ सफा नेपाल

यसरी सम्भव छ सफा नेपाल

सरकार र नागरिकस्तरमा सरसफाइ अभियानहरु उद्देश्य प्राप्त नभएसम्म निरन्तर चलिरहनुपर्छ। त्यसका लागि सरसफाइ मात्रै हेर्ने अधिकार सम्पन्न प्राधिकरण बनाउन आवश्यक छ। सफा जमिनमै उभिएर सफा श्वास फेर्दै बहस गर्न पाए...
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
आफ्नै कन्टेन्ट किन छैन नेपालका ओटिटीमा?

आफ्नै कन्टेन्ट किन छैन नेपालका ओटिटीमा?

अन्तर्राष्ट्रियरुपमा बजारमा स्थापित नेटफ्लिक्स, अमेजन प्राइम भिडियो, डिज्ने प्लस हटस्टार, जी फाइभ, सोनी लिभलगायत ‘ओटिटी प्लेटफर्म’ दर्शकका प्रिय बनिरहँदा नेपाली एप भने ओझेलमा रहे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

मतदाता परिचयपत्र भएर पनि नागरिकता किन छैन मुसहरसँग?

खैरहनीमा लामो समयदेखि बसोबास गर्दै आएका मुसहरबासी वर्षौदेखि नागरिकताविहिन छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
नुवाकोटका तीन पालिकाको कित्ताकाट खुल्यो

नुवाकोटका तीन पालिकाको कित्ताकाट खुल्यो

जग्गा वर्गीकरण भएसँगै गत जेठदेखि रोकिएको कित्ताकाट खुला भएको छ। गत मङ्सिर २२ गतेसम्मको समयसिमा तोकिए पनि जिल्लाका बाँकी पालिकाले भने जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको काम रोकिएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
कृषि विकास बैंकले ५५ वर्षमा के-के गर्‍यो प्रगति?

कृषि विकास बैंकले ५५ वर्षमा के-के गर्‍यो प्रगति?

बैंकको ५६औँ वार्षिकोत्सवका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कृषि विकास बैंक कृषि क्षेत्रको मुख्य बैंक बन्न सक्नुपर्ने धारणा राखे।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

बर्थिङ सेन्टर नहुँदा सुत्केरीलाई समस्या

गाउँपालिकाको केन्द्र रहेको सो वडामा हाल पालिकास्तरिय अस्पातलसहित तीन सामुदायिक स्वास्थ्य एकाइ छन्। ती कुनैमा पनि बर्थिङ सेन्टर भने छैन।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
नेपालको अर्थतन्त्र उकास्न एनआरएनएले सघाउने

नेपालको अर्थतन्त्र उकास्न एनआरएनएले सघाउने

गैर आवासीय नेपाली संघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीलाई नेपालमा लगानीका लागि वातावरण निर्माण गर्न आग्रह गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
प्रियंकाले किन रोजिन् सरोगेसी ?

प्रियंकाले किन रोजिन् सरोगेसी ?

प्रियंकाले सरोगेसी छान्नुपर्ने विषयमा धेरै विस्तृत त बताएकी छैनन्। तर उनले यो सबै ‘मेडिकल’कारणले गर्नुपरेको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
जापानको जनसंख्या १२ करोड ४७ लाख

जापानको जनसंख्या १२ करोड ४७ लाख

जापानको कुल जनसख्ंया सन् २०२२ मा ०.४३ प्रतिशतले घटेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
संविधानमाथि खतरा बढ्यो: कांग्रेस

संविधानमाथि खतरा बढ्यो: कांग्रेस

प्रधानमन्त्री प्रचण्डको परीक्षा राष्ट्रपति चुनावमा हुने टिप्पणी पनि कांग्रेसको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
झा दम्पती हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

झा दम्पती हत्याका अभियुक्त दुई वर्षपछि पक्राउ

पक्राउ पर्नेमा पिपरा गाउँपालिका ५ का ७३ वर्षीय तेज नारायण झा रहेको महोत्तरी प्रहरीले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
बिजुक्छे निवास पुगिन् राष्ट्रपति भण्डारी

बिजुक्छे निवास पुगिन् राष्ट्रपति भण्डारी

शनिबार साँझ उनी कमलविनायक भक्तपुर पुगेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
रविले संसद्‍मा भने- मलाई मन्त्रीमात्रै दिएपनि हुन्छ

रविले संसद्‍मा भने- मलाई मन्त्रीमात्रै दिएपनि हुन्छ

शनिबारको संसद् बैठकमा उनले भने, ‘उप हटाउने भए मेरोबाट हटाउँदा भयो। राज्यलाई भार पर्दैन।’
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
ओलीले भने- गठबन्धन नै बनेको छैन, के भत्काउँछ कांग्रेसले?

ओलीले भने- गठबन्धन नै बनेको छैन, के भत्काउँछ कांग्रेसले?

शनिबार संसद् बैठकपछि बाहिरिने क्रममा उनलाई पत्रकारहरुले कांग्रेसले गठबन्धन भत्काउछौं भनेको छ नि भनेर सोधेका थिए।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

उपसभामुखमा इन्दिरा रानामगर निर्वाचित

प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
विदेश रोजगारीमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीले गरायो सचेत

विदेश रोजगारीमा जानेलाई ठगीबाट जोगिन काठमाडौं प्रहरीले गरायो सचेत

सामाजिक सञ्जालमा व्यक्तिगत पहिचान नखुलेका व्यक्तिलाई नागरिकता, राहदानीलगायत कागजात नदिन प्रहरीको आग्रह।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९
अबको राजनीतिक लडाइँ राष्ट्रपति : चित्रबहादुर केसी

अबको राजनीतिक लडाइँ राष्ट्रपति : चित्रबहादुर केसी

राजनीतिक दलहरू पद र शक्तिका लागि लडाइँमा होमिएको केसीको आरोप।
नेपाल समय संवाददाता | शनिबार, माघ ७, २०७९