आइतबार, साउन ५, २०८२

समाचार


मधेसका दुई स्वतन्त्र सांसद सुरिता र प्रमोदकुमार जसपा प्रवेश

मधेसका दुई स्वतन्त्र सांसद सुरिता र प्रमोदकुमार जसपा प्रवेश

सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
जडीबुटी मिसाएर गेडागुडी खाँदा जुम्लामा एक जनाको ज्यान गयो

जडीबुटी मिसाएर गेडागुडी खाँदा जुम्लामा एक जनाको ज्यान गयो

मृत्यु हुनेमा स्थानीय ३५ वर्षीय दीपक रोकाया रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

बजेटरी सहायता बढाउन विश्व बैंकलाई अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटरी सहायता वृद्धि गर्न विश्व बैंकलाई आग्रह गरेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सुर्खेत जिप दुर्घटनामा ज्यान गुमाउने चारैजना स्वास्थ्यकर्मी

सुर्खेत जिप दुर्घटनामा ज्यान गुमाउने चारैजना स्वास्थ्यकर्मी

आइतबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा जिप दुर्घटनामा परी मृत्यु हुने चारैजना स्वास्थ्यकर्मी रहेको खुलेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

नागरिक उन्मुक्तिले अड्को थापेपछि सुदूरपश्चिम सरकारलाई विश्वासको मत लिन कठिन

‘सत्तामा रहेका ठूला दलहरूले हामी माथि पटक–पटक जालझेल गरेको छ,’ नागरिक उन्मुक्ति पार्टीका संघीय संसद तथा प्रमुख सचेतक गंगाराम चौधरीले भने, ‘अब हामी उधारो सहमतिमा विश्वास गर्न सक्दैनौं, हाम्रा माग...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

धरानमा चल्यो उपमहानगरको डोजर, स्थानीयद्वारा ढुंगामुढा

आइतबार धरान-५ स्थित देउरालीमा सार्वजनिक जग्गा तथा खोला अतिक्रमण गरी घर बनाएपछि उपमहानगरले डोजर चलाएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
भोजपुरे खुकुरी: पराम्परागत तरिकाले फलाम कुटेर माग धान्न कठिन

भोजपुरे खुकुरी: पराम्परागत तरिकाले फलाम कुटेर माग धान्न कठिन

देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरी दक्ष कालीगढ अभावमा मागअनुसार उत्पादन गर्न समस्या रहेको व्यवसायीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

कांग्रेसले माग्यो प्रमुख प्रतिपक्षी दलको मान्यता, यस्ता छन् पाउने सेवासुविधा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

दादुरा प्रभावित क्षेत्रमा पुगे स्वास्थ्यमन्त्री

सुरुमा दादुरा देखिएको र एक बालकको मृत्यु भएको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ५ मा पुगेर मन्त्री गिरीले घरघरमा पुगेर बालबालिकालाई खोप लगाउन आग्रह गरे।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सामाजिक सञ्जालमा असामाजिक काम

सामाजिक सञ्जालमा असामाजिक काम

भनिन्छ, संसार छ र त सञ्चार छ। पहिले त संसार हुनुपर्छ नत्र केको सञ्चार गर्नु? आज विश्वका मिडियामा सबै नागरिकको पहुँच पुग्न नसकेकाले होला सामाजिक सञ्जालको जन्म भएको। यसैले त...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
माछापालनका नाममा एक करोड खर्च, पोखरीको नामोनिसान छैन

माछापालनका नाममा एक करोड खर्च, पोखरीको नामोनिसान छैन

भेरी नगरपालिका–१३ कुदुस्थित इन्द्र मिलन कृषि तथा पशु पालन सहकारी संस्थालाई आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ सम्म एक करोड रुपैयाँ माछाको भुरा उत्पादन तथा माछा पालन भन्दै भुक्तानी...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सेयर बजार आज बन्द

सेयर बजार आज बन्द

सरकारले सोनाम ल्होछारको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ। सोही कारण आज नेप्से पनि बन्द भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको गुट भेलामा शेखरको समीक्षा

प्रचण्डलाई विश्वासको मत दिएर गल्ती गरिएको गुट भेलामा शेखरको समीक्षा

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिएर पार्टीले गल्ती गरेको बताएका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

भोजपुरे खुकुरी : माग बढ्यो, कालीगढको अभाव

ख्यातिप्राप्त भोजपुरे खुकुरीको माग अन्तर्राष्ट्रिय बजारमा समेत हुने गरेको छ। यहाँ बनेको खुकुरीको माग देश तथा विदेशमा भए पनि मागअनुसार खुकुरी उत्पादन गर्न नसकिएको व्यवसायीको भनाइ छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

फिल्म फ्लप भएपछि भिडियोतिर राजकुमार

सन् २०१८ मा रिलिज फिल्म ‘स्त्री’ पछि अभिनेता राजकुमार रावले बक्सअफिसमा कुनै सफल फिल्म दिएनन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार अभियुक्त पक्राउ

बैंकिङ कसुर मुद्दा लागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
चमेलिया किनारमा महिलाको शव भेटियो

चमेलिया किनारमा महिलाको शव भेटियो

दार्चुलाको शैल्यशिखर नगरपालिका-९ चमेलिया नदी किनारमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
आँगनमा धारा छ, पानी छैन

आँगनमा धारा छ, पानी छैन

बेनी नगरपालिका–१ उपल्लाचौरकी कल्पना थापामगरको आँगनमा धारा छ। खान, गाईवस्तुलाई खुवाउन र सरसफाइका लागि आवश्यक पानी सार्वजनिक धाराबाट पाइपमा जोडेर आपूर्ति गर्छिन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
यस्तो छ आज तरकारी र फलफूलको मूल्य

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज आइतबार फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
तनहुँमा छुट्टाछुट्टै घटनामादुई जनाको मृत्यु

तनहुँमा छुट्टाछुट्टै घटनामादुई जनाको मृत्यु

तनहुँमा शनिबार भिरबाट खसेर बन्दीपुर गाउँपालिका-३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको निधन भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९