आइतबार, साउन ५, २०८२

समाचार


प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

प्रिमियर लिगमा आर्सनलको जित, सिटीको जितमा हाल्यान्डको ह्याट्रिक

इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार रातिको खेलमा लिगलिडर आर्सनलले म्यानचेस्टर युनाइटेडविरुद्ध ३–२ को जित निकालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
बाँकेमा पनि फैलियो दादुरा, ६ जनामा संक्रमण पुष्टि

बाँकेमा पनि फैलियो दादुरा, ६ जनामा संक्रमण पुष्टि

बाँकेको कोहलपुर नगरपालिकाका बालबालिकामा पनि दादुराको महामारी फैलिन थालेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना?

पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्दै, कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना?

नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली नरहे पनि आज साँझबाट सुदूरपश्चिम हुँदै पश्चिमी निम्न चापीय प्रणाली नेपाल प्रवेश गर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

चार महिनाभित्र देशभर संगठनलाई पूर्णता दिने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले देशभर संगठन विस्तार गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावरको आईपीओ आजदेखि निष्कासन

सुपर मादी हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गरेको छ। कम्पनीले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
तरकारी संकलन केन्द्रबाट किसानलाई लाभ

तरकारी संकलन केन्द्रबाट किसानलाई लाभ

डडेल्धुराको आलिताल गाउँपालिकामा तरकारी संकलन केन्द्र स्थापना गरिएको छ। वडा नं २ मा स्थापित उक्त केन्द्रबाट तरकारीलगायत कृषिजन्य उत्पादन संकलन तथा बिक्री गर्न सहज हुने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
होटल हब बन्दै नेपालगञ्ज

होटल हब बन्दै नेपालगञ्ज

नेपालगञ्जबाट हुम्ला सिमिकोट हुँदै तिब्बत्को मानसरोबर पुग्ने छोटो रुट भएका कारण खासगरी भारतीय पर्यटक बढन थालेसँगै यहाँ होटलमा लगानी बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

कुस्ती खेलाडीको पीडा : पदक ल्याइन्छ तर खेल्ने हल छैन

पाँच स्वर्णसहित नौ पदक जितेका यहाँका खेलाडीले विगत लामो समयदेखि जिल्ला खेलकुद विकास समितिको कार्यालयमा रहेको साँघुरो हलमा प्रशिक्षण गर्नुपरेको गुनासो बढेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
जमिन भाडामा लिएर कावासोतीमा सामूहिक आलुखेती सुरु

जमिन भाडामा लिएर कावासोतीमा सामूहिक आलुखेती सुरु

विगतका वर्षहरुमा निर्वाहमुखी आलुखेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलुखेती गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ

जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ

पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
कैलालीका तीन पालिकामा देखियो दादुरा

कैलालीका तीन पालिकामा देखियो दादुरा

धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र गौरिगंगा नगरपालिकाका तीन जना बालकमा दादुरा देखिएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा मजदुरीकै भरमा जीविका धान्दै

सीमा क्षेत्रमा बसोबास गर्ने बासिन्दा मजदुरीकै भरमा जीविका धान्दै

भीमदत्त नगरपालिका–९ ब्रह्मदेवका ६३ वर्षीय परदेशी दमाईं नेपाल–भारत सीमाको दशगजा क्षेत्र नजिकै बस्दै आएका छन्। उनलाई थातथलो डडेल्धुराको अजयमेरु गाउँपालिबाट चौपायासहित लिएर आएको ३५ वर्ष नाघेको छ। सहज जीवनयापनको खोजीमा...
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
सीप बेच्न बजार अभाव

सीप बेच्न बजार अभाव

सिन्धुलीको दुधौली नगरपालिका–३ खुट्टेपानीकी सगरवत्ती कुमर (दनुवार)सँग मान्द्रो बनाउने सीप छ। बनाएको मान्द्रो बिक्री गर्ने बजार छैन। सात वर्षअघि सम्म मान्द्रो बेचेर भएको आम्दानीले उनको घरायसी व्यवहार टर्दै आएको थियो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
गण्डकी प्रदेशमा सात वटा मन्त्रालय बनाउने सहमति

गण्डकी प्रदेशमा सात वटा मन्त्रालय बनाउने सहमति

गण्डकीमा १२ वटा मन्त्रालय रहेकामा घटाएर सात वटा बनाउने सत्ता गठबन्धनले उक्त सहमति गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

रास्वपा संसदीय दलको उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियार चयन

आज बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेको हो। परियार समानुपातिकबाट र श्रेष्ठ प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई

आर्थिक विकास र समृद्धि आजको आवश्यकता : मन्त्री राई

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताएका छन्। उनले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राखे।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
विष्णु गाउँपालिकाको बजेट ६ महिनापछि पारित

विष्णु गाउँपालिकाको बजेट ६ महिनापछि पारित

बजेट बाँडफाँटमा जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा बजेट पारित हुन सकेको थिएन।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

दुम्कीबासमा विद्युत् सबस्टेशन निर्माण सुरु

गाउँपालिकाभित्र विद्युतीकरणका लागि पालिकाको वडा नं २ दुम्कीबासमा नयाँ विद्युत् सबस्टेशन निर्माणको काम थालिएको गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
'जहाज पुराना हुन्छन्, थोत्रा हुँदैनन्'

'जहाज पुराना हुन्छन्, थोत्रा हुँदैनन्'

निश्चित समय पुगेपछि विमानको इन्जिन फेरिन्छ। विमानको ‘साइकल’ पनि परिवर्तन गरिन्छ। ‘जुन विमान कति घण्टा उड्यो र कति साइकल भयो’ सोही आधारमा समय समयमा मर्मत गरिन्छ।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९
प्रदेश १ को नामकरण छिटो टुंगिन्छ : मुख्यमन्त्री कार्की

प्रदेश १ को नामकरण छिटो टुंगिन्छ : मुख्यमन्त्री कार्की

उनले सर्वसहमतिका आधारमा नामकरणको प्रयास गरिने अन्यथा प्रक्रियामा गएर भए पनि टुंग्याइने बताए।
नेपाल समय संवाददाता | आइतबार, माघ ८, २०७९