आइतबार, साउन ५, २०८२

समाचार

राष्ट्रपतिमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

सोमबार सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सो निर्णय गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
उपसभामुख राना आज सपथ लिँदै, अलग भइन् राजनीतिक जिम्मेवारीबाट

गत मंसिर ४ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी थिइन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
भारतबाट गहुँ आयात गर्न तोकियो कोटा

भारतबाट गहुँ आयात गर्न तोकियो कोटा

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिलो चरणमा २४ मैदा उद्योगलाई ३० हजार मेट्रिक टन गहुँ आयातका लागि कोटा उपलब्ध गराएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
प्रदेशमा सांसद संख्याको १० प्रतिशत मात्रै मन्त्री : प्रधानमन्त्री प्रचण्ड

प्रदेश संरचना भद्दा हुँदा प्रशासनिक खर्च बढेको जनगुनासोपछि मन्त्रालय र मन्त्रीको संख्या घटाउन थालिएको प्रधानमन्त्री प्रचण्डको दाबी।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
उपसभामुख रानाले ५ बजे शपथ लिने

उपसभामुख रानाले ५ बजे शपथ लिने

नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज अपरान्ह ५ बजे पद तथा गोपनीयताको शपथ लिने भएकी छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री र सुदूरपश्चिमका मुख्यमन्त्रीबीच भेट

प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
एम्बुलेन्सको ठक्करबाट दाङ मोटरसाइकल चालकको मृत्यु

दाङमा एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
काठमाडौंमा सवारी दुर्घटना हुँदा दुई जना घाइते

काठमाडौंमा ट्याक्सी र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
शुक्रबारबाट प्रेमकथाको जीवनसाथी

शुक्रबारबाट प्रेमकथाको जीवनसाथी

प्रेमकथामा आधारित फिल्म ‘जीवनसाथी’ आगामी शुक्रबार अर्थात माघ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
रानी जमरा कुलरिया सिँचाइ आयोजना : ११ वर्षमा ३० प्रतिशत काम

राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयावधि सकिन लाग्दा पनि काम पूरा नहुने सङ्केत देखिएपछि सरोकारवाला चिन्तित भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन

सोलुखुम्बुको काँगेलडाँडा विमानस्थल वर्षौंदेखि प्रयोगहीन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
केन्द्रीय समिति बैठकको तयारीका लागि कांग्रेसले बोलायो पदाधिकारी बैठक

नेपाली कांग्रेसले अहिले साढे ९ बजे भापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बस्ने पदाधिकारी बैठक बोलाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
युवा क्रिकेटर थापा मगर यु १९ विश्वकप छनौटमा

आगामी फेब्रुअरी अन्तिममा युएईमा हुने आइसिसी यु–१९ पुरूष विश्वकप एसिया छनोटका लागि अर्घाखाँची जिल्लाका युवा क्रिकेटर उत्तम थापा मगर पनि खेल्ने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
सडकमा तीन फिट हिउँ जमेपछियारी–हिल्सा सडक अवरुद्ध

लामो समयको हिमपातपछि चीनसँगको सीमावर्ती क्षेत्रको हुम्लाको सिमकोट–हिल्सा सडकअन्तर्गतको यारी–हिल्सा सडक बन्द भएको छ। सडकमा तीन फिटभन्दा बढी हिउँ जमेपछि उक्त खण्डको सडक बन्द भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
हरियो तरकारी र फलफूलको मूल्य कति?

हरियो तरकारी र फलफूलको मूल्य कति?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फलफूल तथा तरकारीको नयाँ मूल्य तोकेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता

प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
क्यालिफोर्निायामा गोली चल्दा आक्रमणकारीसहित १० जनाको मृत्यु

क्यालिफोर्नियाको मोन्टेरी पार्कको एक व्यापारिक परिसरमा गोली चल्दा कम्तीमा १० जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
यू १९ विश्वकप छनोट खेल्ने नेपाली टिमको घोषणा

अर्को महिनामा यूएईमा हुने यू१९ विश्वकपको छनोट खेल्ने नेपाली टिमको घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले आइतबार साँझ विश्वकप छनोट खेल्ने नेपाली टिमको घाषणा गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
राष्ट्रपति निर्वाचन : सबै गुमाएको कांग्रेसको अन्तिम आश, पाउला माओवादीको साथ?

गठबन्धन तोडेर ओलीसँग हात मिलाउन गएका प्रचण्डलाई विश्वासको मत दिनुको पछाडि कारण थियो– राष्ट्रपतिमा कांग्रेसले खोजेको भागवण्डा।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
रियलको जितमा बेञ्जिमाको, बार्सिलोनाको जितमा पेड्रीको निर्णायक गोल

स्पेनीस ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड र बार्सिलोनाले जित निकालेका छन्।