आइतबार, साउन ५, २०८२

समाचार

धर्नामा बसेकी रुबी खानसहित अधिकारकर्मी पक्राउ

यसअघि गृहमन्त्री रवि लामिछाने धर्नामा बसेकी खानसहित अभियन्ताहरूलाई भेटेका थिए।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
स्ववियु निर्वाचन मर्यादित बनाउन बन्यो अनुगमन समिति

प्रत्येक दुई/दुई वर्षमा हुने स्ववियु निर्वाचन २०६५ यता अवरुद्ध हुँदै आएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
पल्सर स्पोर्टस अवार्ड फागुन २३ मा

पल्सर स्पोर्टस अवार्ड फागुन २३ मा

२०६० सालदेखि मञ्चले निरन्तर आयोजना भइरहेको स्पोर्टस अवार्डको १९ औं संस्करण फागुनमा हुने आयोजकले आज एक पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
राष्ट्रिय सभा उपनिर्वाचनमा कांग्रेसले छान्यो तीन प्रत्यासी

कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश राठौरको नाम सिफारिस गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय मेला गर्न सरकार तयार छ : अर्थमन्त्री पौडेल

उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
गण्डकीमा रहने मन्त्रालयको कार्यक्षेत्र टुंगाइयो

मन्त्रालयको संख्या कटौतीसँगै मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
राष्ट्रपति निर्वाचन समयमै गर: कांग्रेस

राष्ट्रपति निर्वाचन समयमै गर: कांग्रेस

कांग्रेस सभापति शेरबहादुर देउवाको अस्थायी निवास धुम्बाराहीमा पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आज भएको बैठकले सो निर्णय गरेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
डेढ वर्षमा पनि उस्तै छ मेलम्चीबासीको घाउ

मेलम्ची खानेपानी आयोजनाको प्रारम्भस्थल हेलम्बुको अम्बाथानदेखि मेलम्ची बजारसम्मको नदी क्षेत्र ढुंगा, गेग्रान र बालुवाले भरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
गायनमा स्थापित भएका स्वप्न सुमन अब फिल्ममा पनि

युवा पुस्ताका प्रिय गायक स्वप्न अब फिल्ममा नायक भएर देखा पर्दैछन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
ओलीले गराइदिए जसपालाई सरकारमा जाने बाटो बन्द?

नेकपा एससँग पार्टी एकीकरणमा लागेको बात लगाएर जसपालाई सरकारमा जान नदिने मुडमा रहेका ओली नेकपा एसलाई मन्त्री दिएर गठबन्धनमा भित्र्याउन चाहे पनि प्रधानमन्त्री प्रचण्डलाई समेत ब्याक गराउन सफल भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त भए हरिबोल

सोमबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
निगमका जहाजको दैनिक रिपोर्ट दिन पर्यटनमन्त्रीको निर्देशन

किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन र दैनिक रिपोर्ट पेस गर्न निर्देशन दिउका छन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
किन भयो पाकिस्तानमा देशव्यापी विद्युत् कटौती?

पाकिस्तानको राष्ट्रिय ग्रिडमा ठूलो समस्याका कारण सोमबार बिहानैदेखि देशव्यापी विद्युत कटौती भएको संघीय ऊर्जा मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
ब्याजदर नियन्त्रणको प्रयास भइरहेको छ: अर्थमन्त्री

सोमबार नेपाल उद्योग वाणिज्य महासंघले ललितपुरमा आयोजना गरेको साना तथा मझौला उद्यम सम्मेलनमा अर्थमन्त्री पौडेलले ब्याजदर कुनै न कुनै रुपमा मुद्रास्फीतिसँग जोडिएको बताउँदै कर्जाको ब्याजदर बढ्न नदिन पनि सरकारले पहल...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
योजना आयोगको उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

उनी नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
टी२० लिगमा स्पट फिक्सिङ पुष्टि भएपछि दुई खेलाडी पक्राउ

लिगमा म्याच फिक्सिङको पनि प्रयास भएकोमा प्रहरीले त्यसलाई रोकेको तर स्पट फिक्सिङ भने भएको प्रहरीको भनाइ छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
गैंडा मर्न थालेपछि उच्च सतर्कता अपनाउँदै चितवन राष्ट्रिय निकुञ्ज

यही माघ ६ मा चोरी सिकारी गर्नेहरूले गैँडा मारेपछि निकुञ्जले गैँडा संरक्षणका लागि उच्च सतर्कता अपनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
२० मध्ये १३ वाणिज्य बैंकले बढाए नाफा

२० मध्ये १३ वाणिज्य बैंकले बढाए नाफा

चालू आर्थिक वर्षको पुस मसान्तसम्म सबैभन्दा बढी नबिल बैंकले ३ अर्ब ४१ करोड नाफा आर्जन गरेको छ। बैंकको गत आवको सोही अवधिमा यस्तो नाफा २ अर्ब १८ करोड थियो। नेपाल...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
प्रतितोला तीन सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँ बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
छिट्टै मन्त्रिपरिषद्ले पूर्णता पाउँछ : मुख्यमन्त्री शर्मा

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको सिटको बाँडफाँट टुङ्गो यसअघि नै लागिसकेको जनाउँदै उनले केही प्राविधिक कारणले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको जानकारी दिए।