शनिबार, साउन ४, २०८२

समाचार

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति गिरीमाथि भ्रष्टाचार मुद्दा दायर

प्राध्यापक पदको किर्ते कागजात पेस गरेको आरोपमा उनीमाथि मुद्दा दायर भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
कांग्रेसले नै पायो प्रमुख प्रतिपक्षीको मान्यता

संसद् सचिवालयले एक पत्र लेख्दै कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलको नेताका रुपमा सुविधा पाउने जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
घण्टीसँग झन्डै हारेका पौडेलले त्यही उपहार पाएपछि...

सोमबार महासंघले आयोजना गरेको कार्यक्रममा उनले मन्त्रीलाई सो उपहार दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
खेलकुद बोर्डका पदाधिकारी परिवर्तन राजनीतिक सहमतिमा: मन्त्री राजभण्डारी

बोर्डका पदाधिकारी परिवर्तनको निर्णय भए पदाधिकारीले स्वाभाविक रुपमा लिनुपर्ने उनको भनाइ छ। उनले भने, ‘अदालत धाउने, रातोपिरो हुने काम नै छैन।’
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
कर्णाली प्रदेश अस्पतालबाटै मिर्गौला प्रत्यारोपण हुने

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
निर्मला-नकुन्नी हत्या प्रकरण: किन भएन अनुसन्धान?

अधिकारकर्मीहरूले अनुसन्धान नै नभएको आरोप लगाए पनि प्रहरीले भने अनुसन्धान निरन्तर अघि बढिरहेको दाबी गरेको छ। गृहमन्त्री रवि लामिछानेले धर्नामा बसेकी रुबी खानसहित अभियन्ताहरूलाई भेटेर कुर्मी र धोबीको हत्यारा पत्ता...
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
फोर्स मोटर्सको अत्याधुनिक सर्भिस सेन्टर पोखराको चाउथेमा

कम्पनीले आफ्ना ग्रहाकहरुलाई बिक्री पछिको आधुनिक सेवा सुविधा तथा पार्ट पुर्जाहरुको सेवा समेत दिने उद्देश्यले अन्तर्राष्ट्रिय स्तरको आधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
स्मार्टच्वाइस टेक्नोलोजिज र माछापुच्छ्रे बैंकबीच सम्झौता

भुक्तानी प्रणाली सञ्चालक स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) तथा माछापुच्छ्रे बैंकबीच एससीटी युपीआई डेबिट कार्ड सेवा सञ्चालनको लागि सम्झौता सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
६ महिनाको आयात ७ खर्ब ९२ अर्ब, निर्यात ८० अर्ब ८० करोड मात्रै

निर्यात र आयात दुवै घटेपछि वैदेशिक व्यापारसमेत खुम्चिएको विभागको तथ्यांकले देखाएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
आइएमई जनरल इन्स्योरेन्सको साधारणसभा सहज सेवा प्रदान गर्ने प्रतिबद्धता

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको २५औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
जनकपुरमा मागियो गृहमन्त्री लामिछानेको राजीनामा

भारत गएका बेला अपहरणपछि हत्या गरिएका दुई युवा मृत फेला परेपछि मृतकका आफन्त तथा स्थानीय छानबिन तथा दोषी पक्रिन माग गर्दै विरोध प्रदर्शनमा उत्रिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
नेवानिका तीन पाइलट निलम्बित हुने

नेवानिका तीन पाइलट निलम्बित हुने

हङकङ विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको ‘निर्देशन’ नमानेपछि पाइलटलाई निलम्बन गर्न प्राधिकरणले भनेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
बीबीसीले गुजरात दंगा खोतलेर निर्माण गरेको डकुमेन्ट्रीलाई भारतमा प्रतिबन्ध

सन् २००२ को गुजरात दंगाको क्रममा तत्कालीन मुख्यमन्त्री नरेन्द्र मोदीको नेतृत्वलाई लिएर प्रश्न गर्ने बीबीसीको ‘इन्डिया: द मोदी क्वेश्चन’ डकुमेन्ट्री प्रसारणमा रोक लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
समयमै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयलाई निर्देशन

बैठकमा शिक्षामन्त्री र मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि सभापति प्रकाश पन्थले आगामी शैक्षिक सत्रमा समयमै सबै विद्यालय र विद्यार्थीका हातमा पुस्तक पुर्‍याउन शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
नेपालगञ्जको दादुरा नियन्त्रणमा आउन एक महिना लाग्छ: स्वास्थ्यमन्त्री

स्वास्थ मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री गिरीले दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने बताएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
भौतिक पूर्वाधारमन्त्री श्रेष्ठले गरे भारतीय सहयोगका आयोजनालाई गति दिन आग्रह

भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीसँगको छलफलमा मन्त्री श्रेष्ठले भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन आग्रह गरेका हुन्।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
म्याग्दीको काफलगौरमा जिप दुर्घटना हुँदा एकको मृत्यु, सात घाइते

थाइवाङबाट बेनीतर्फ आउँदै गरेको ग१ज ६९३८ नम्बर को बोलेरो जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
नेपाल उड अन्तर्राष्ट्रिय प्रदर्शनी माघ १३ देखि १५ सम्म

एक्सपोको आठौं संस्करण काठमाडौंको भृकृटीमण्डपमा आयोजना हुन लागेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
पर्यटनमन्त्री किरातीले मागे निगमका जहाजको दैनिक रिपोर्ट

निगम व्यवस्थापन सम्हाल्न नसक्ने भए राजीनामा दिन नेवानि अध्यक्ष अधिकारीलाई मन्त्री किरातीको सुझाव।
नेपाल समय संवाददाता | सोमबार, माघ ९, २०७९
सेयर बजार १३.७१ अंकले घट्यो

सेयर बजार १३.७१ अंकले घट्यो

नेप्से परिसूचकमा १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा आएर रोकीएको छ।