आइतबार, साउन ५, २०८२

प्रधानमन्त्रीको राजनीतिक सल्लाहकार नियुक्त भए हरिबोल

सोमबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्।
 |  सोमबार, माघ ९, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ ९, २०७९

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियुक्त गरेका छन्। गजुरेल नेकपा माओवादी केन्द्रका उपमहासचिवसमेत हुन्।

सोमबार प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गजुरेललाई राजनीतिक सल्लाहकार नियुक्त गर्ने निर्णय गरेका हुन्। गत ४ मंसिरको संघीय निर्वाचनमा सिन्धुली २ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन चाहेका उनलाई  अन्तिम समय टिकट नदिई लेखनाथ दाहाललाई दिइएको थियो।

प्रकाशित: Jan 23, 2023| 13:40 सोमबार, माघ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...