काठमाडौं- प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावलबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटकका क्रममा दुवै नेताले बधाई तथा शुभकामना आदानप्रदान गरेका थिए।