काठमाडौं- प्रधानमन्त्री पुप्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा समसामयीक राजनीतिक विषयमा संवाद भइरहेको बताइएको छ।