आइतबार, साउन ५, २०८२

आगलागीबाटबाट नुवाकोटमा दुईवटा पसल पूर्णरुपमा जलेर नष्ट

नुवाकोटको ढुंगेवजारमा गएराति भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको छ।
 |  मंगलबार, फागुन ३०, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन ३०, २०७९

नुवाकोट- नुवाकोटको ढुंगेवजारमा गएराति भएको आगलागीबाट दुईवटा पसल पूर्णरुपमा नष्ट भएको छ। विदुर नगरपालिका-१ ढुंगेवजारमा मध्यराति आगजनी हुँदा करौंडौं रुपैया बराबरको धनमाल नष्ट भएको हो। 

स्थानीय सुरेश श्रेष्ठको किराना पसल र रामेश्वर अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगजनी भएको हो।

मध्यराति पौने १२ बजे अधिकारीको प्लाष्टिक सामग्री पसलमा आगो लागिरहेको स्थानीयवासीले देखेपछि गुहार मागेपछि अन्यले जानकारी पाएका थिए। 

प्लाष्टिक तथा खाद्य सामग्री पसलमा लागेको आगो स्थानीयवासी, प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा दमकलको प्रयासमा दुई घण्टापछि नियन्त्रणमा आएको थियो ।

प्रकाशित: Mar 14, 2023| 07:02 मंगलबार, फागुन ३०, २०७९
प्रतिक्रिया दिनुहोस्